आफ्नी ११ महिने छोरी मारेको भिडियो फेसबुक लाइभमा अपलोड गरेपछि

 
एजेन्सी । आफ्नी ११ महिने छोरी मारेको भिडियो फेसबुक लाइभमा अपलोड गरेपछि अहिले फेसबुक तनावमा परेको छ ।२० वर्षिया उटिसन वनटाले एउटा होटलको छतमा आफ्नै ११ महिने छोरीलाई मारेको दुईवटा भिडियोहरु आफू मर्नुअघि फेसबुकमा अपलोड गरेका थिए ।

थाइल्यान्डको फुकेटमा मंगलबार उनका आफन्तहरुले उक्त मर्माहक भिडियो फेसबुकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी समयमा पुग्न नसकेपछि उटिसन र उनकी छोरी दुवैको मृत्यु भएको छ ।
उटिसनको लास आफ्नी छोरीकै छेउमा पाइएको थियो । थाइ प्रहरीले बताए अनुसार आफ्नी पत्नीले छोडेर गएपछि उटिसन निकै निराश थिए । सोही कारण आफ्नी पत्नीले माया नगरेको र छोडेर गएको भन्दै उनले यस्तो कदम उठाएका थिए ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला