श्रीमति नै नभए पछि के गरूँ त ?

गुल्मी – गुल्मीमा अर्को एउटा लाजमर्दो घटना बाहिर आएको छ । दुध दिने भैसी माथी केहिदिन अघि एक जना युवाले यौन दुव्र्यवाहर गरेको प्रहरीले जनाएको छ । आँपचौर गाविस वडा नम्वर २ वरारुखका २१ वर्षिय कृष्ण खरेलले स्थानिय एक जना महिलाको गोठमा बाँधिएको भैसीलाई अप्राकृतिक यौन दुव्र्यवहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाईएको छ । प्रहरीले दिएको विवरण अनुसार मंसिर २१ गते साँझ करिव ८ वजेको समयमा खरेलले स्थानिय शोभा खरेलको व्याउँने भैसीको यौनाङ्गमा फलामको डण्डा घुर्सादै यौन आनन्द लिएको बेला भैेसी मालिकले समातेर राखेको प्रहरीले जनाएको छ ।

उक्त अभियोगमा मजुवा प्रहरी चौकीद्धारा पक्राउ परेर जिल्ला प्रहरी कार्यालयमा ल्याईएका अभियुक्त खरेलसंग ‘किन जानु भयो त भैसीसंग’ भनेर सोध्धा उनको छोटो जवाफ थियो–‘ के गरुँ त मेरो श्रीमति नै नभए पछि । ’ मन थाम्न किन सक्नु भएन त ? भन्ने प्रश्नमा उनको जवाफ थियो–‘ एक छिन टोलाएर भैसीलाई हेरिरहे खै मन के भयो– भयो.. । स्मरण रहोस उनि केहि महिना अघि यौन पिपासुका रुपमा परिचित युवा हुन । उनले २०७२ जेठ १४ गते स्थानिय एक महिलालाई जवरजस्ती करणीको उद्योग गरेको अभियोगमा पक्राउ परेको प्रहरीले जानकारी दियो । जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार असार १५ गते त्यस विरुद्ध मुद्धा परेको थियो भने साउन २ गतृृे २० हजार धरौटीमा उनि छाडिएका थिए । त्यहाँबाट छुटेको एक वर्ष नपुग्दै भैसी माथीको अप्राकृतिक यौन दुव्र्यवहारको काण्डमा उनि फस्न पुगेका छन् । उनी आफ्नै शव्दमा त्यस्ता कुरामा उनको दिमागी समस्या रहेको छ । साभार साझासवाल-प्रेम सुनार

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला