‘सहि पनि एमाले,मै पनि एमाले’ भन्दै लोकप्रिय गायक बद्री पँगेनीले ल्याए चुनावको कोसेली (भिडियोसहित)

‘सही पनि एमाले, मै पनि एमाले’ भन्दै चर्चित लोकगायक बद्रि पंगेनीले निर्वाचन विशेष भाका सार्वजनिक गरेका छन् । आगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै पँगेनीले गाएको गीत सार्बजनिक भए लगत्तै लोकप्रिय भएको छ ।
गायिका प्रिया भण्डारीले साथ दिएको गीतमा इएनबीको शब्द,–संगीत र अनुप सिवाकोटीको सम्पादन रहेको छ । ‘सहि पनि एमाले,मै पनि एमाले’ लाई बरदान डिजिटलले बजारमा ल्याएको छ ।
देश बिकास गर्न एमालेले लिएका नीति कार्यक्रमको प्रशंसा गर्दै तीनको कार्यान्वयनका लागि एमालेको सरकार बनाउन सबै नेपाली जनतामा आग्रह गरिएको छ ।

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला