धनकुटाको मुलघाट छेउमा दुर्घटना हुँदा ३५ जना घाईते भएका छन ।

संखुवासभाको खाँदबारी बाट धरानको लागी छुटेको को १ ख ४०७२ नम्बर को बस अपरान्ह साढे ४ बजे धनकुटाको मुलघाट छेउमा दुर्घटना हुँदा ३५ जना घाईते भएका छन । दुर्घटनामा कुनै मानविय क्षेती नभएको र घाईते सबैलाई धरान स्थित वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको जिल्ला ट्राफिक कार्यलय धनकुटाका इन्चार्ज असई सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला