अमेरिकी पुरस्कार पाउने भए नवराज सिलवालले

डीआइजी नवराज सिलवालले नेत्तृत्व गरेको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले अन्तराष्ट्रिय पुरसकार पाउने भएको छ ।
अमेरिकी कम्पनी ‘भिसा’ ले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) लाई डेबिट तथा क्रेडिट कार्डबाट हुने आर्थिक अपराधका घटनाको अनुसन्धानमा सफल अनुसन्धान गर्दै ‘कानून कार्यान्वयनमा’ उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गर्ने निर्णय गरेको छ। संगठनलाई एक बर्षमा दुई वटा विशेष अन्तर्राष्ट्रिय पुरस्कार दिलाउने सिआइबी नेतृत्व तथा अनुसन्धानमा संलग्न सबैलाई यो पुरस्कार प्राप्त हुने निर्णयसँगै सबैतिरबाट बधाई तथा शुभकामना प्राप्त भइरहेको सिआइबीका एक अधिकारीले जानकारी दिए । अघिल्लो पटक केही महिना अगाडि पनि सिआइबीले बन्यजन्तुसम्बन्धी क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला