साउदी अरबमा यी १० अपराधको हुँदैन माफी, मृत्युदण्ड निश्चित

साउदी अरबमा पछिल्लो वर्ष१ सय ५३ मानिसलाई मृत्युदण्ड दिइयो । यहाँको कडा कानूनका अनुसार हत्या, लागुऔषध, बलात्कार र डकैंतीजस्ता अपराधमा यस्तो सजायँ दिइन्छ । एम्नेष्टी इन्टनेशनलका अनुसार सन् २०१६ मा मृत्युदण्ड पाउनेको संख्यामा पछिल्लोको तुलनामा कम छ । – सन् २०१५ मा १ सय ५८ लाई मृत्युदण्ड दिइएको थियो जबकी यो वर्ष १ सय ५३ लाई दिइएको छ । – सन् २०१५ को सुरुवातमा ४७ मानिसलाई आतंककारीको संज्ञा दिँदै मृत्युदण्ड दिइएको थियो । – यसमा शिया धर्मगुरु निम्र अल निम्र पनि थिए जसका कारण इरानमा निकै विरोध भएको थियो । – यसका साथै सजायँ पाउनेमध्ये धेरैजसो हत्या र लागुऔषध कारोबारमा संलग्न थिए । – यी मध्ये धेरैलाई मानिसको भीडबिच शिर छेदन गरी मृत्यु दण्ड दिइयो । – एम्नेष्टीको युकेमा पोलिसी हेड अल्लान होगार्थका अनुसार साउदी अरबमा न्यायको धज्जी उडाउने गरिएको छ । – होगार्थ भन्छन्, ‘मृत्युको सजायँ सधैं क्रुर र अनावश्यक हुने गर्दछ तर साउदीको न्याय प्रणलीमा निष्पक्ष ट्रायल सिस्टमको कमी छ ।’ – उनका अनुसार साउदीको अदालतले यति धेरै मानिसलाई मृत्युदण्डको सजायँ तोक्नु निकै भयानक विषय हो ।

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला