साबधान ! यस्तो सपना देख्नु भयो भने ख्याल गर्नुहोस !! यी हुन् मृत्युको भविष्यवाणी दिने ११ सपना (भिडियोसहित)


सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं । धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडि अनौठो सपना देखिन्छ । धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ । मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुःखद क्षण हुन् ।
तपाइको सपनाले कुनै सन्देश दिन खोजेको हुन सक्छ । सपनालाइ न त विज्ञानले नै पुरै व्याख्या गर्न सकेको छ न त किन र कसरी देखिन्छ भन्ने कुरामा छर्लङ्ग भएको छ । त्यसैले त सपना एक रहस्यमय भोगाइ रहँदै आएको छ । परापूर्वकालदेखि सपनामा देखिने कुराहरु यो दुनियाँको नभई अर्कै संसारको घटना हुन् जसमा हामी जान सक्दैनौं तर त्यो दुनियाँको दृष्यहरु हाम्रो सपनामा आउँछन् । त्यसैले सपनाको कुरालाई वेवास्ता गर्न नहुने कुराहरु चलिआएको छ । सपनाको बारेमा सभ्यता अनि सँस्कृति अनुसार फरक–फरक धारणा रहिआएको भएता पनि, आउनुस् चर्चा गरौं के सन्देश बोकेका सपनाहरुको ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला