पुरुषको लिंगबारे युबतीहरुको रोचक दृष्टिकोण हेर्नुहोस यो ताजाखबर

महिलाहरु पुरुषहरुका बारेमा के के सोच्लान् त ? जो कोही जान्न चाहन्छन् । पुरुषका हरेक व्यवहारलाई महिलाहरुले नियालिरहेका हुन्छ्न् । पुरुषको शरीर तथा उसको व्यवहारबाट महिलाहरु पुरुषलाई हेर्ने दृष्टिकोण बनाउने गर्छन् । यस्तैमा मेन्स फिटनेशले पुरुषको लिंगबारे महिलाहरुकाे दृष्टिकोण जान्न एक अध्ययन गरेको थियो । उक्त अध्ययनकाे लागि गरिएकाे प्रश्नको जवाफमा महिलाहरुले पुरुषहरुको लिंगबारे आफ्नो अनुभव सुनाएका थिए ।
२७ वर्षे एलिसाले भन्छिन्, ‘कपालै कपालले भरिएको । पहिलो पटक देख्दा मलाई अचम्म लागेको थियो । तर, मलाई मन परेको थियो । जब तपाईको लिंग रौ भित्र हराउँछ तब रौ फालेकै राम्रो ।’३१ वर्षीया लिसा भन्छिन्, ‘मेरो ब्वाइफ्रेण्ड केही नर्भस भएको अनुभव गर्यो । जब उसले आफ्नो लिंग मलाई देखायो । उसको लिंग नर्मल साइजको थियो । मैले उसको लिंग देखेर उत्साही भएको थिए । मैले ढाटिन । जब कोही महिलाले पुरुषलाई अति मन पराउँछे तब सबै कुरा प्यारा लाग्छन् ।’
२५ वर्षे जेसिका भन्छिन्, ‘चमकदार, पर्फेक्ट साइज र मोटाइ, स्मुथ तथा स्वस्थ रहेको थियो उसको लिंग । उसको बासना नै धेरै सफा थियो ।’
३३ वर्षीया इरिन भन्छिन्, ‘रौ खौरेकै राम्रो । जब लिंगको वरिपरि धेरै रौ हुन्छ । तब लिंग सानो देखिन्छ ।’
२९ वर्षे स्टेफनी भन्छिन्, ‘केही महिना म एउटा केटासँग सम्बन्धमा रहे । जब मैले उसको लिंग देखे उसको लिंगको टुप्पो धेरै नै ठूलो थियो । च्याउ जस्तै । मैले अनुभव गरे मध्येको सबैभन्दा आनन्ददायक लिंग त्यही नै थियो ।’
२५ वर्षे डियना भन्छिन्, ‘मैले यस्तो लिंग पहिलो पटक देखेकी थिए । रंग नै फरक थियो लिंगको । यसले मेराे मनमा धेरै फरक विचार उब्जाइ दियो ।’

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला