डरलाग्दो खबर :अन्तर्राष्ट्रिय विमानस्थलमा बम...

बैशाख । सिरियाको राजधानी दमासकसनजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान सबेरै भीषण विस्फोट भएको बिशेष कारण नबताइ मानव अधिकार समूहले जानकारी दिएको छ ।
विस्फोटन भीषण भएको यसको आवाज दमासकसबाट नै सुनिएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सिरियाको राजधानी दमासकसबाट २५ किलोमिटर दक्षिणपूर्वमा सो अन्तर्राष्ट्रिय विमानस्थल पर्दछ ।
युद्धग्रस्त यस देश सिरियाको सुचना स्रोतको रुपमा रहेको बेलायतसँगआवद्ध अब्जरभेटरी यस विस्फोटनको पुष्टि गर्दै यो विमानस्थल भित्रभने नभएको प्रष्ट पारेको छ । विस्फोटनको कारण भने प्रष्ट नभएको अब्जरभेटरीका प्रमुख अब्देल रहमान रामीले बताउनु भएको छ ।

सिरियाका सरकारको विरोध गर्दै सन् २०११ बाट सुरुको भएको द्वन्द्वमा परी सो समयदेखि हाल सम्म ३ लाख २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । उक्त द्वन्Þद्वमा परी लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ देश भित्र र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन् । ओएसनेपालबाट

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!