पुरुष को सुक्रकिट देखी पाठेघर भित्र कसरी हुन्छ बच्चा को बिकास ? १२ वर्ष लगाएर खिचिएका पाठेघर भित्र भ्रूणको विकासक्रमका तस्बिरहरु हेर्नुहोस तस्बिरमा

स्विडिस फोटोग्राफर लनर्ट निल्सनले आफ्नो जीवनकालको १२ वर्षको अवधिमा पाठेघरभित्र हुने भ्रूणको विकास क्रममा उत्कृष्ट तस्बिरहरु खिच्न सफल भएका छन् । निल्सनले माइक्रो लेन्स भएको क्यामेरा र स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोपमा इन्डेस्कोपको सहायतामा यस्ता अविश्वसनिय तस्बिरहरु खिचेका हुन् । प्रविधिकै सहयोगमा निक्सनले सबैभन्दा पहिला सन् १९६५ मा गर्भे भ्रूणको आकर्षक तस्बिरखिच्न सफल भएका थिए । पुरुषको सुक्रकिट महिलाको शरिभित्र प्रवेश गरेदेखी महिलाको डिम्बमा सेचन हुने प्रक्रिया हुँदै पाठेघरमा ९ महिनाको अवधिमा हुने विकास क्रमलाई निक्स्नले तस्बिरमा कैद गर्न सफल भएका छन् ।
हेर्नुहोस् निक्स्नले खिच्न सफल भएका तस्बिरहरु
पुरुष सुक्रकिट महिलाको पाठेघरमा प्रवेश गरेदेखी ९ महिनाको अवधिसम्म पाठेघरभित्रको विकास क्रम तस्बिरमा

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला