लामो समयपछि नेपालमा फेरी भूकम्पको ठुलो धक्का काठमान्डौ बासी सडकमा भागभाग पुरा समाचार

भखरै नेपालमा भूकम्पको ठुलो धक्का काठमान्डौ बासी सडकमा भागभाग पुरा पद्नुहोस १३ मंसिर, काठमाडौँ। एकाबिहानै काठमाडौँ उपत्यकामा भूकम्प धक्का महसुस गरिएको छ । भूकम्प आए लगतै सर्वसाधारण सडकमा पुगेका छन् ।भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहानै ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । सोलुखुम्बुको नाम्चे बजारबाट ११ किलोमिटर पश्चिम केन्द्रविन्दु भएर बिहान पाँच बजेर २१ मिनेट जाँदा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
नेपाली समाचार देखि साभार 

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला