महिला हरु को यौन इच्छा तिब्र हुदा देखाउने यी ४ इशारा :जानी राखौ

यो सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ ।, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन तर त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् । यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ । यस्तोमा महिलाहरुको बडी ल्याग्वेज (शारीरिक हाउभाउ)का केही संकेतहरु जान्नु जरुरी हुन्छ जसले यस्तो अर्थ लगाउँछ कि त्यो बेला उनीहरु मूडमा छन् र सेक्स गर्नका लागि तयार छन् । १) अंगालोको इशाराः यदि आफ्नो पार्टनर(पुरुष)लाई महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ । यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन् ।
.
२) छिटो स्वास फेर्नु अर्थात धड्कन बढ्नुः यो इशाराको बनावटी गर्न गाह्रो छ । किनकि जब शरीर उत्तेजित हुन्छ तब स्वासप्रश्वास आफै बढ्छ । जब शरीर आर्गेजमका लागि तयार भइरहेको छ भने त्यो बेला मनमुटुको धड्कन पनि बढ्छ र शरीरमा अक्सिजनको डिमाण्ड (माग) बढ्दा स्वासप्रस्वास बढ्छ । यो पनि यस कुराको संकेत हो कि उनी तपाईसँग प्रेम गर्न तयार छिन् ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला