कोरिया जानेका लागी खुसीको खबर !! आफु संगै श्रीमान् वा श्रीमती लान पाउने

काठमाडौं – दक्षिण कोरियामा रहेका नेपालीका लागि राम्रो खबर छ, अब कोरिया सरकारले प्रवासी (विदेशी) कामदारले आफ्ना परिवारका सदस्य (श्रीमान वा श्रीमती) पनि ल्याउन पाउने व्यवस्था चौथो औद्योगिक क्रान्तिका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै कोरिया सरकारले रोजगार भिषा प्राणालीलाई परिवर्तन गर्ने घोषणा गरेको हो । परिवर्तित भिषा प्रणाली अन्तर्गत कामका लागि कोरिया आउने विदेशीले आफ्नो साथमा श्रीमान वा श्रीमती पनि ल्याउन पाउने छन् । र, उनीहरुले पनि काम गर्न पाउनेछन् ।
दक्ष विदेशी कामदारको कोरिया बसाई लम्बाउन कोरिया सरकारले उनीहरूका श्रीमान ,श्रीमती वा अन्य परिवारका सदस्यलाई पनि कोरिया झिकाउन सक्ने व्यवस्था गर्न लागेको हो ।
अर्थमन्त्री यू इल होले दक्ष विदेशीले आफ्नो दक्षता प्रदर्शन गर्न र उनीहरूको बसाई सहज बनाउन भिसा प्रणालीनै परिवर्तन गर्न लागिएको बताएका हुन् ।पछिल्लो समयमा कामका लागि कोरिया बस्ने विदेशीको संख्या वृद्धि भइरहेको छ । सन् २०११ मा कोरियामा १४ लाख विदेशी रहेकोमा हाल यो संख्या बढेर २० लाख नाघिसकेको छ । यद्यपि कोरियामा दक्ष कामदारको कमी कायमै रहेको जनाइन्छ । ब्लास्ट खबर बाटलागू गर्ने भएको छ

Comments

Post a Comment

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!