सच्चा प्रेमकाे अगाडी यसरी झुक्याे संसार – दलितकाे छाेरासंग बाहुनकी छाेरीकाे बाजा बजाएरै भयाे बिवाह

सराङ्कोट । समाजमा जातीय विभेद अझै पनि विद्यमान छ । गाउँमा मात्र नभै सहरमा समेत कुनै न कुनै रुपमा जातीय आधारमा भेदभाव तथा छुवाछुत गर्ने कुसंस्कार कायमै रहेको छ ।त्यसैकारण प्रेम गर्ने धेरै जोडीहरु विवाह बन्धनमा बाँधिनबाट बञ्चित छन् । समाजमा आइपर्ने चुनौतीको सामना गर्दै यहिका एक जोडी भने अन्तरजातीय विवाहमा बाँधिएका छन् । सराङ्कोट गाविस वडा न। ६ सौरेखोलाकी ज्योति अधिकारी र सोही वडाका रविबहादुर विकबीच अन्तरजातीय विवाह भएको हो ।परिवारको अवरोधबीच पनि प्रेमलाई सफल बनाउन सकेकोमा ज्योतीले खुशी व्यक्त गरिन् । ‘हामीबीच प्रेम सम्बन्ध भएको थाहा पाएपछि घरमा तीन दिन थुनेर शारिरक र मानसिक यातना दिए’–उनले भनिन्–‘कलेज जाने बहानामा घरबाट भाग्न सफल भए ।’

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला