नेपालको स्थानीय चुनावमा भारतीयले पनि भोट हाल्न पाउने ?

काठमाडौं, १५ वैशाख । नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन् । वैशाख १० गते मधेसी मोर्चा र सरकारबीचको सम्झौताअनुसार संविधान संशोधन भए भारतीयले समेत स्थानीय चुनावमा मतदान गर्न पाउने भारतीय मिडियाले लेखेका छन् । सिएनएन न्युज १८ को अनलाइनका अनुसार भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले समेत नेपालमा मतदान गर्न पाउने जनाएको हो । शुक्रबारयताका मधेसी मोर्चा र सरकारबीच संविधान संशोधनका दैनिकजसो बैठक भइरहेको सन्दर्भमा भारतीय मिडियाले भने यस्तो खबर प्रकाशन गरिरहेको छ । सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको सो अनलाइनले उल्लेख गरेको छ । संविधान संशोधनले भारतीय नागरिक संसदीय निर्वाचनमा पनि सहभागी हुन बाटो खोल्ने सो बताइएको छ । मोर्चाको मागमा सरकार यस्तो व्यवस्था गर्न राजी भएको सिएनएन न्युज १८ डट कमले उल्लेख गरेको हो । यो विषय नेपालको क्याबिनेटबाट पारित भइसकेको उसले दाबी समेत गरेको

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!