पाकिस्तानी पुर्व विदेश मन्त्री हिनाको अश्लिल भिडियो इन्टरनेट भाइरल हेर्नुहोस यो ताजा भिडियो रिपोर्ट,

एजेन्सी, पाकिस्तानी हिना रब्बि खार आफ्नो कार्यकालको समयमा धेरै चर्चामा रहेकी थिइन् । कारण आफ्नो काम भन्दा धेरै आफ्नो सौन्दर्य प्रति धेरै ध्यन दिएकी हुनाले चर्चामा रहेका थिइन् । अहिले पनि उनको यौन्दर्यको त्यतिकै चर्चा छन् । यो पटक उनको चर्चा त्यतिकै छन् । तर, सौैन्र्दको नभइ उनको पे्रमको प्रसङले चर्चामा छिन् ।

यो भन्दा केही समय अगाडी पनि उनी धेरै प्रेमकै कारण चर्चामा रहेकी थिइन् । हिना रब्बि खारको विवाह फिरोज गुल्जारसँग पहिल्यै भएको थियो । त्यको बावजुत पनि पूव राष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोसँग प्रेममा रहेको कुरा समाचारमा आएको थियो । यस पटक फेरी उनी एक भिडियोका कारण चर्चामा रहेकी छिन् । समाचार अनुसार उनको पतिसँग राम्रो सम्बनध नरहेको कारण बिलवालसँग नजिक भएकी छिन् । उनै बिलवालसँग हिनाकी सेक्स भिडयो लिक भएको हो ।यसरी भयो बिलवालसँग हिनाको सेक्स टेप लिग

बंगलादेशी टेबलोयडबा अनुसार हिनाको फिरोज आफ्नै अफिसको एक महिलासँग समबन्ध थियो । त्यो कुरा हिनालाई थाहा थियो । हिनाले एक पटक रङगे हात पनि नपक्रेका होइनन् । हिना यो धटना पछि आत्महत्या गर्ने सोचमा पनि थिइन् । तर, पछि सोच परिवर्तन गरिन् । यो कमजोरीको फाइदा बिलवालले राम्रोसँग उठायो र बिस्तारै हिनाको नजिक भए । सुरुमा दुइजाना मात्र कुरा कानी गर्ने पछि विस्तारै भेटघाट र गिफ्ट दिने गरेको स्रोतले बताए । दुई जानको समबन्ध नजिक हुँदे गयो । हिना र बिलवालको अचानक अस्लिल भिडियो सार्वजनिक भयो । यस्तो हुँदा पनि उनीहरुको सम्बन्धमा कुनै असर परेनन् । एक दिन आसिफ अली जरदारीले हिना र बिलवाललाई आपत्ति जनक अवस्थामा रंगेहात पक्रेका थिए ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला