ओलीको प्रश्न– यो लोकतन्त्र हो कि छाडातन्त्र ? सरकार ध्रुवेहात्ती जस्तै




काठमाडौं, १२ बैशाख । एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ । सोमबारको संसद् बैठकमा उनले संविधान संशोधनका नाममा सरकारले मनपरी ढंगले संवैधानिक अधिकार कटौती गर्न खोजेको आरोप लगाए ।

‘संविधानमा जेठ १५ गते बजेट ल्याउने व्यवस्था राख्यौँ, किनभने समयमै बजेट नआउँदा विकासमा ढिलासुस्ती भयो । तर, संविधान जारी भएपछि अघिल्लो सरकारले त्यसलाई सुरुवात गर्यो ।


अब त्यो संशोधन गर्नुपर्ने भो रे । इच्छा लागेपछि, इच्छामा बाधा पुगेपछि जे–जे संशोधन गर्नुपर्छ, संशोधन गरिदिने रु’ ओलीले भने, ‘फेरि अहिले स्थानीय तहको संख्या बढाउने, मतदाता नामावलीमा नाम थप्ने, जहाँ जित्ने अवस्था छैन त्यहाँ संख्या थप्ने, के त्यस्तोलाई चुनाव भन्छन् रु यो लोकतन्त्र हो कि छाडातन्त्र रु सरकार धु्रवेहात्ती जसरी प्रस्तुत भइरहेको छ ।’

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला