उपराष्ट्रपति नन्दकिशोरका छोरा दिपेश पुन र राउटे समुदाय बिचको यो कस्तो मायाँ ? (भिडियोसहित)

सोर्ह महिनादेखि आगोले जलेर थलिएका राउटे कपिल शाहीको अहिले काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । राउटे उत्थान समिति र समाजसेवी दिपेश पुनको पहलमा उनको उपचार भैरहेको हो ।

घुमन्ते जाति राउतेको निश्चित बासस्थान हुदैन । त्यसरी घुम्ने क्रममा अछामको पियालत डाँडामा आगो ताप्ने क्रममा उनको शरीर जलेको राउटे कपिल शाहीको बुवा वीर बहादुर शाहीले मुखियाले बताए । शाहीका अनुसार छोरालाई उपचार गराउने ईच्छा भएपनि कसैले आफुहरुको खोजीनीति नगरेको भन्दै भत्ता नदिएको नाममा राज्यप्रति उनले आक्रोश व्यक्त गरे भने झण्डै सोह« महिनाको समयपछि दिपेशको पहलमा कपिलको उपचार सम्भव भएकोमा उनले खुशि पनि व्यक्त गरे ।

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!