ललितपुरको ठुलादुर्लुङको वडाको वडाध्यक्षमा ३ सय ४५ मत सहित एमाले विजयी

जेष्ठ १, २०७४- ललितपुरको महांकाल गााउपालिका –६ मा एमाले उमेद्वारहरु विजयी भएका छन् । हाल महांकाल गाउपालिकामा पर्ने पुरानो ठुलादुर्लुङ क्षेत्रको वडाध्यक्षमा एमालेका बालु कुमारी तिमिल्सिना ३ सय ४५ मत सहित विजयी भएका हुन् । त्यसैगरी अरु ३ जना जना वडा सदस्यमा पनि एमाले उमेद्वारहरु विजयी भएका छन् ।

महांकाल गााउपालिकाको प्रमुखमा वडा नम्बर ६ को मतगणना सकिदा कांग्रेसका बागी उमेद्वारले सबैभन्दा बढी मत ल्याएका छन् ।
उनले ३१७ मत ल्याउदा एमाले उमेद्वारले २५५, कांग्रेसका उमेद्वारले १५५ र माओवादी केन्द्रका उमेद्वारले १३२ मत ल्याएका हुन् ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला