सबै रेकर्ड तोडे पनि ‘बाहुबली–२’ले तोड्न सकेन शाहरुख खानको फिल्मको एउटा रेकर्ड !

 
बैशाख । फिल्म ‘बाहुबली–२’ रिलिज भएको पाँच दिनसम्म आइपुग्दा धेरै वटा फिल्मको धेरै रेकर्ड तोडिसकेको छ । तर, अभिनेता शाहरुख खानको एक फिल्मको रेकर्ड भने तोड्न सकेन ।

सन् २०१४ को २४ अक्टोबरमा रिलिज भएको शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘हैप्पी न्यू ईयर’को पहिलो दिनको कमाईको रेकर्ड ‘बाहुबली–२’ले तोड्न सकेन ।

फिल्म ‘हैप्पी न्यू ईयर’को पहिलो दिनको कमाई ४४.९७ करोड थियो, भने ‘बाहुबली–२’को हिन्दी भर्जनको पहिलो दिनको कमाई ४१ करोड थियो । यद्यपी, फिल्म ‘हैप्पी न्यू ईयर’को जम्मा कमाई २०३ करोड थियो भने बाहुबली–२ले अहिलेसम्म ६०० करोड कमाई गरिसकेको अवस्था छ । – एजेन्सी

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला