गुगल र फेसबुकको सेक्युरिटी सिस्टमलाई चुनौती दिँदै यि ब्यक्तिले चोरे सय मिलियन डलर

एजेन्सी। गुगल र फेसबुकको सिस्टम ह्याक गर्नेलाई मास्टर माइन्डेड नै भनिन्छ । कारण हो गुगल र फेसबुकको विशेष सेक्युरिटी । आफ्नो सुरक्षाको लागि करोडौं डलर खर्च गर्ने फेसबुक र गुगललाई ठाडै चुनौती दिएर लिथुवानियाका नागरिक इवालडास रिमासोसकासले सय मिलियन डलर ठगी गरेका हुन् ।गुगल र फेसबुकका कर्मचारीलाई झुक्काएर त्यो रकम विदेशी बैंकको खातामा ट्रान्सफर गराएर फरार रहेका इवालडासलाई प्रहरीले अहिले भने पक्राउ गरेको छ । चोरीको विषयलाई भने अहिलेसम्म गोप्य राखिएको थियो । चर्चित बिजनेस म्यागजिन फर्च्युनले यो घटनाको खुलासा गरेको हो।

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला