पोर्नस्टार बन्छु भन्ने अर्चना पनेरुका आमाछोरी आजभोली यस्तो धन्दामा

जिस्म चलचित्रकी नायिका तथा नेपाली सन्नी लियोनी अर्चना पनेरुलाई जो कोहीले नयाँ बसपार्कमा देख्न सक्ने भएका छन् । उनी मात्रै होइन उनका आमालाई समेत दर्शकले देख्न सकिने छ । नेपाली पोर्नस्टार बन्न लागि परेकी पनेरु अब नयाँ बसपार्कस्थित ‘मुन वाकर बार एण्ड क्लब’ मा बेलुकी देख्न सकिने छ ।
उनीसँगै केही युवाहरु मिलेर संचालनमा ल्याइएको क्लबमा उनले नृत्य गर्ने छिन् । युवा साथीहरुको साथमा उक्त रेष्टुरेन्ट उनी आफैले तताउन लागेकी हुन् । त्यहाँ ग्राहकले हुस्की र बियरको चुस्कीसँगै अर्चनाको कामुक नृत्य हेर्न सक्नेछन् । सामाजिक सञ्जालमा नाङ्गा र उत्तेजक तस्बिर पोष्ट गरेर सबैसामु चर्चामा छाएकी अर्चना पनेरु कयौपटक प्रहरीको फन्दामा समेत पर्दै आएकी छिन् ।
तर, सजिलै छुट्छिन् । सायद पोर्नस्टार भएकाले होला । अहिले चलचित्रमा सफलता हात पर्न नसकपछि उनी रेष्टुरेन्ट तिर लागेकी हुन् । यसअघि ठमेल बजारको डान्सबारमा नृत्य प्रस्तुत गर्दै आएकी थिइन् ।

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला