इतिहासका यी दश तस्बिर, जसले तपाइँलाई भावुक बनाउँछ”

एजेन्सी। इतिहास जान्ने इच्छा जो कोहीलाई पनि हुन्छ। तर इतिहास जान्नलाई मानिस मोटा मोटा किताव पढ्न चाहँदैनन्। यस्तो बेलामा फोटो त्यो माध्यम हो जसद्वारा इतिहासलाई जान्न र बुझ्न सकिन्छ । आज हामी तपाइँहरुलाई इतिहासका त्यस्ता दश तस्बिर देखाउँदै छौं जसलाई हेरेपछि तपाइँ भावुक बन्नु हुनेछ

यो तस्बिर ११ जुन १९६३ हो । जव एक भिक्षुले भियतनामको साइगन प्रान्तको बीच सडकमा आत्मदाह गरेका थिए। भियतनामको सरकारले बौद्धधर्मालम्बीहरुमाथि लगायत अत्याचार गरेपछि त्यसको विरोधमा उनले आत्मदाहको बाटो रोजेका थिएयो फोटो २८ अगस्ट २०१५ को हो। जब एक इजरायली सैनिकले प्रदर्शन गरिरकेका प्यालेस्टाइनमाथि आक्रमण गरेका थिए२००६ मा इजरायली सेनाको विरोध गर्दै एक महिला

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला