भारतकी चर्चित नायिका साेनाम कपुरले खुलेअाम कार्यक्रममा भित्री बस्त्र नलार्इ हिडेपछि (भिडियाे सहित)



आफूलाई सुपर हिट बनाउनका लागि ग्ल्यामरको दुनियामा अगाडि बढ्न खोजिरहेका हुन्छन् । नयाँ–नयाँ पहिरन लगायत थुप्रै तरिका अपनाइरहेका हुन्छन् ।
ग्ल्यामरको दुनियामा यस्तै तरिका सोनम कपुरले एक अवार्ड वितरण कार्यक्रममा अपनाएकी छन् । उनलाई देख्दा भित्री बस्ननै लगाएको छैनकी जस्तो लाग्दै थियो ।

ग्ल्यामर दुनियामा यसले आफ्नो इमेज त बढाउँछ तर, कहिलेकाँही रियल दुनियामा असर पनि पर्न सक्छ । सो अवार्ड वितरण कार्यक्रममा सोनम कपुरले नेट भएको बस्त्र पहिरिएकी थिइन् ।

पूर्ण रुपमा नेट भएको कपडामा पछिल्लो भाग पूर्ण खाली थियो भने अघिल्लो भागमा केही फूलको आकृति कुदिएको थियो ।फूलले पनि उनको माथिल्लो भित्री अंगलाई ठम्याउन सकिन्थ्यो । जसलाई उनी छोप्न चाहन्थिन्, तर असफल भइरहेकी थिइन्, सम्भव पनि थिएन ।भिडियाे हेर्नुस

Comments

Popular posts from this blog

बाफरे महिलाहरुले आफु सुन्दरी बन्न यति सम्म गर्छन् भन्ने त सोच्न पनि सकिन्न ! हेर्नुहोस भिडियो जे देखियो

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!