अमेरिकालाई ध्वस्त पार्न सीमा क्षेत्रमा रुसले परमाणु बम बिछ्याएको सनसनी पूर्ण खुलासा



एजेन्सी । रुसी सेनाका एक पूर्व कर्नल तथा सेना विशेषज्ञले एक सनसनी पूर्ण खुलासा गरेका छन्।

एक रुसी पत्रिकालाई दिएको अन्तर्वातामा ती सेनाले रुस अमेरिका सीमा क्षेत्रमा आफ्नो देशले जमिन मूनी परमाणु हतियार विछ्याएको दाबी गरेका हुन्। बिक्तोर बरानेत्ज नाम गरेका ती सेना अधिकारीले विछ्याइएका बलमे युद्धको अवस्थामा विस्फोट भएर अमेरिकाको टटिय इलाकामा ठूलो क्षति पुर्याउने बताएका हुन्।

रुसले रक्षा क्षेत्रमा अमेरिका भन्दा बढी खर्च गर्न नसक्ने भएकाले सेना विस्तार बढाउनका लागि तथा अमेरिकालाई जबाफ दिनका लागि उसको क्षेत्रमा न्यूक्लियर मिसाइल विछ्याएको पनि बिक्तोरले खुलासा गरेका छन् । जुन मिसाइल हावामा विष्फोट हुन सक्नछन्।

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला