दोलखामा कांग्रेस र माओवादी गठबन्धनले बुथ कब्जा गर्ने क्रममा प्रहरी माथि नै आक्रमण, स्थिति नियन्त्रणमा लिन गोली प्रहार,एकजनाको मृत्यु

दोलखा । दोलखामा मतदानका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । दोलखाको मेलुङ गाउपालिकामा रहेको सत्तेश्वर मतदान केन्द्रमा गोली चल्दा एकजनाको मृत्यु भएको हो ।
मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको हो । दुईदलका कार्यकर्ताबीच झडपका क्रममा सुरक्षाकर्मीले चलाएर एकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।
चुनावअघि भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएको थियो ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला