ईडिभीको नतिजा सार्वजनिक : को–को जान पाउने भए अमेरिका ? (हेर्नुहोस्)

वैशाख २०, २०७४ अमेरिकी डाइभर्सिटी भिषा सन् २०१८ को नतिजा सार्वजनिक गरिएको छ । गत असोज १८ देखि कार्तिक २२ गते सम्म भरिएको डिभीको नतिजा प्रकाशित गरिएको हो । नेपाल सहित घाना, नाईजेरिया, ईरान, ईजिप्ट , उज्वेकिस्तान, केन्याका नागरिकले डिभी भर्न पाउने प्रावधान छ । भारत, बंगलादेश, ब्राजिल, क्यानडा र चीनका नागरिकले डिभी भर्न पाउँदैनन् । डिभी कार्यक्रम रद्ध गर्न अमेरिकी संसदमा परेको प्रस्तावका कारण अबको वर्ष खुल्ने डिभी चिठ्ठाबारे भने अन्यौलता छ । राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि आप्रवासी सम्बन्धि नियममा आएको परिवर्तनले पनि अमेरिकामा डिभी कार्यक्रमबारे अनिश्चितता देखिएको हो ।

ईडिभीको नतिजा www.dvlottery.state.gov मा हेर्न सकिने छ ।

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला