बैशाख १८ गते लब कुश हेल्थ केयर बुटवल सेराजेम ले चौथौ बार्षिक उत्सव भब्यताको साथ मनाउना सफल

बैशाख १८ गते लब कुश हेल्थ केयर बुटवल सेराजेम ले चौथौ बार्षिक उत्सव भब्यताको  साथ मनाउना सफल भएको छ ,उक्त्त कार्यकर्म मा कोरिया  बाट आउनु भएको सेरआजेम को बिशिस्ट व्यक्ति पनि सहभागी हुनु भएको थियो र स्थानीय कलाकार हरु पनि सहभागिता हुनु भएको थियो ! उक्त कार्यक्रम मा बृदा आमबुवा हरु ले  रोग को समाधान हस्पिटल  मा पनि हुनु नसकेको यस सेराजेम  मा आएर सबै रोग को समाधान भएको जानकारी गराउनु भएको थियो ! बुटवल लब कुश हेल्थ केयर का संचालक राज श्रेष्ठ ले सेरजेम को क्यालेन्डर अनि नया मेसिन को बुटवल मा लौंच गर्नु भएको थियो !

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला