संकटमा कपिल शर्माः शो नचलेपछि तलब पनि आधा मात्र

मुम्बइ। द कपिल शर्मा शो निरन्तर फ्लप हुँदै गएपछि कपिल शर्माले आफ्नो पारिश्रमिक आधा घटाउनु परेको छ । कमेडियन सुनिल ग्रोवरसँग झगडा गरेपछि उनको शोको टीआरपी निरन्तर घटिरहेको छ । सोनी च्यानलले शो नै बन्द गर्ने मनस्थिति बनाएपछि शो जोगाउन कपिलले पारिश्रमिक आधा घटाएका हुन् ।
शो सुरु हुनुअघि कपिलले सोनीसँग १ सय १० करोडमा सम्झौता गरेका थिए । सुरुमा उनले शोबाट प्रतिमहिना ९ करोड कमाउँदै आएका थिए । सम्झौताअनुसार शो आगामी डिसेम्बरसम्म चल्नुपर्ने थियो तर सुनिलसँगको झगडापछि शो निरन्तर तल झर्दै जाँदा कपिलले आफ्नो पारिश्रमिक घटाउनु परेको हो ।

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला