लुक्दै खिचियो प्रियंकाको फाटेको जुत्ता

काठमाडौं – सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, बर्षा राउत, रविन्द्र झा, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘फाटेको जुत्ता’ सकिएको छ ।

अर्जुन कुमारको निर्माण रहेको चलचित्र ३२ दिनमा सकिएको हो । विरगञ्जका विभिन्न स्थानमा चलचित्र छायाँकन गरिएको छ ।

बिरगञ्ज बन्दका कारणले जंगल भित्र लुकेर चलचित्र छायाँकन गरिएको निर्माता अर्जुनले बताए । मधेस बन्दका कारण चलचित्रको बजेट अनुमान गरिए भन्दा १५ लाख बढि लागेको निर्माता अर्जुनको भनाई रहेको छ । निकेश खड्काको निर्देशन रहेको चलचत्रि कमेडी जनरामा निर्माण गरिएको हो

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला