छोराबारे शाहरुख बोले: कुनै युवतीलाई किस गरे ओठ नै काटिदिन्छु? ,

काठमाडौँ- अभिनेता शाहरुख खानले छोरा आर्यनलाई लिएर कडा चेतावनी दिएका छन् । आर्यनले कुनै युवतीलाई किस गरे भने उनको ओठ नै काटिदिने चेतावनी शाहरुखको छ । एक अन्तर्वार्तामा उनको यस्तो अभिव्यक्ति आएको हो ।

त्यसो त एकपटक छोरी सुहानाको सन्दर्भमा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । कुनै केटाले सुहानालाई किस गरे त्यो केटाको ओठ काटिदिने उनले बताएका थिए ।

बलिउड सेलेब्रिटीमाझ शाहरुख छोराछोरीको सवालमा निकै ‘इमोसनल’ अभिभावकका रूपमा चिनिन्छन् । उनले छोराछोरीको सुरक्षा गर्नु आफ्नो जिम्मेवारी भएको बताउँदै उनीहरूको जिन्दगी भने आफैँले चलाउने बताए ।नयाँ पत्रिकामा खबर छ ।

आर्यन र सुहानासँग उनको सम्बन्ध साथीकोजस्तो छ । आर्यन अहिले २० वर्षका भए । शाहरुखले भने, ‘आर्यन २० वर्षको भयो, वेलावेला हामी एक–अर्कालाई डर्टी जोक्स पनि सुनाउँछौँ । ’शाहरुख आर्यनलाई आफूभन्दा पनि स्टार अभिनेताका रूपमा हेर्न चाहेको बताउँछन् । उनमा फिल्मसम्बन्धी राम्रो ‘सेन्स’ भएको पनि शाहरुखले बताए ।

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला