हुन त हामी नेपालीमा कसै ले कौवा ले कान लग्यो भने कौवा को पछाडी दौडने बानी छ ! दुईदिन देखी मिडीया र सामजिक सन्जालमा आएका समचार सत्य हुन भने राष्ट्रपति चढ्ने गाडी बाग्रीयो टुट्यो फुट्यो या थोत्रो भयो यदी यस्तै भएको हो भने 20 करोड हालेर किनेपनि केही फरक पर्दैन ! तर जनताले खाना लागेको एकगास कटाएर राज्यलाई तिरेको करमा 17 करोडको गाडी चढ्ने अधीकार राष्ट्रपति लाई छैन ! देशका टाऊके हरुकै लागी भनेर लाखौ हैन करोडौ पर्ने गाडी थन्कीएर बसेको अबस्था छ ! यी गाडी कौडीको भाउमा नबिक्ने अबस्था मा पुगी सके !हेर्नुस यो भिडीयो !!!

Comments

Popular posts from this blog

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला