चितवन–मुग्लिन सडक अवरुद्ध : यसरी खोजियो चितवन–मुग्लिन पहिरोको विकल्प, यात्रु ढुक्क



चितवन–मुग्लिन सडक अवरुद्ध, यसरी खोजियो चितवन–मुग्लिन पहिरोको विकल्प, यात्रु ढुक्क

हेटौँडा, १७ असार । चितवन–मुग्लिन सडक अवरुद्ध भएपछि पश्चिम र पूर्वबाट काठमाडौँ जाने सबै प्रकारका सवारी साधन त्रिभुवन राजपथबाट आज बिहान १२ बजेपछि पुनः सञ्चालन भएको छ ।







त्यसैगरी पश्चिमबाट आएका सबै प्रकारका सवारी साधन आज बिहानबाट हेटौँडा हुँदै त्रिभुवन राजपथ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो ।




काठमाडाँैबाट आएर पश्चिम जाने सवारी साधन पनि हेटौँडाबाट पश्चिमतर्फ प्रस्थान गरेको मनहरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला