निकै आक्रमक क्यान्सरको फेला परेपछि यिनले गुमाए आधा अनुहार र आँखा, ट्युमर हटाउन मात्रै गरियो डेढ वर्ष अप्रेशन,



एजेन्सी । अमेरिकन नागरिक टिम म्याकग्रेथले साइनोभिएल सार्कोमा क्यान्सरका कारण अनुहारको आधा भाग गुमाएपनि अहिले उनको हात तथा खुट्टाको छाला प्रयोग गरी उनको अनुहार बनाइएको छ ।

तर पहिले जस्तो भने बन्न सकेन । ३८ वर्षका टिम साइनोभिएल सार्कोमा क्यान्सरबाट पिडित बने जुन निकै कम व्यक्तिमा हुने तर निकै आक्रमक खालको क्यान्सर हो । यसमा ट्युमर चाँडो विकास हुन्छ ।

म्याकग्रेथ सन् २०१४ मा अनुहार दुख्न थालेपछि अस्पताल गएका थिए । त्यसपछि उनमा साइनोभिएल सार्कोमा भएको पुष्टि भयो । उनको अनुहारको बायाँ भागमा पलाएको ट्युमर ठूलो हुँदै गयो । करिब २ वर्ष ट्युमर हटाउनका लागि अपरेशन गरिपनि अहिले उनले । बायाँ आँखा गुमाए पनि भविष्यप्रति भने आशावादी भएको बताउँछन् ।

Comments

Popular posts from this blog

तुल्सीपुरका ब्यापरी राजकुमार श्रेष्ठलाई फसाएर अपहरण गरी हत्या गर्ने पुजा घर्ती मगरलाई प्रहरी ले सार्वजानिक गर्दै!

OMG: मनसुनको समय छ कहा कति खेर के हुन्छ थाहै नहुने अचनाक आएको बाढीमा फसेका तिनजना युवालाई साथीभाईहरु ले यसरी बचाए wel done.

डाक्टर हरुले यस्तो लक्ष्यण देखाउने लाई( mass hysteria)अर्थत अनियन्त्रित उत्तेजना भन्छन ! तर हाम्रो नेपाली समाजमा मनकामना उत्रेका रे ! ल हेर्नुस चर्तीकला